मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं–अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति भीषण बाढी आएको छ।
बाढीका कारण १९ जना बेपत्ता भएका छन् भने ४ जनाको शव फेला परेको छ।

डिएसपी दीपक भारतीका अनुसार बाढीले रामारोशन सैनी बजारका २२ पसल बगाएका छन्। अहिले उद्धार भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया