Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

टोकियो – जापानमा शुक्रबार १,६०६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

हिजो टोकियोमा ४६२, ओसाकामा २५५, खानागावामा १०७, साइतामामा ५०, होक्काइदोमा १४, चिबामा ६५, फुकुओकामा १४०, आइची १५८, ओकिनावामा १०० र देशका अन्य प्रान्तमा गरि देशभर १,३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी हिजो देशभर सात जना संक्रमितको ज्यान गएको छ ।

शनिबार बिहानसम्ममा डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितका संक्रमितहरुको संख्या ४३,६१२ जना पुगेको छ ।

जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले क्रुज पानीजहाजका यात्रुहरु सहित १०५५ जनाले ज्यान गुमाएका छन् भने ३०,८१२ जना संक्रमणमुक्त भएका छन्।***

तपाईको प्रतिक्रिया