Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका ३८१ जनामध्ये ६२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ५७ र ललितपुरका ५ जना रहेको छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै, गत २४ घण्टामा एक सय ३० जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ ।

तपाईको प्रतिक्रिया