काठमाडौँ – सरकारले र्यापिड डायगोनोष्टिक टेस्ट (आरडीटी) टेस्ट नगर्न आग्रह गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार कोरोना बारेको नियमित मिडिया ब्रिफिङका क्रममा देश भरका प्रदेश, स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आरीडीटी परिक्षण नगर्न मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिदै अब आरडीटी परिक्षण नगर्न आग्रह गरेका छन् ।
साथै स्वास्थ्य मन्त्रालयले वीरगन्जमा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोलि कोरोना प्रभावित क्षेत्र वीरगन्ज र जनकपुर पुगेर कम शुरु गरको जानकारी दिएका छन् । प्रवक्ता गौतमले आवश्यकता अनुसार अन्य स्थानमा पनि यस्तै उच्चस्तरीय टोलि पठाउने तयारी भएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७
प्रकाशित समय: २०:३९:२५