Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण फैलन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

आज (आइतबार) स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनिरहेकाले १२ वर्षमुनिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको हुन् ।

वृद्ध र बालबालिकामा रोग प्रतिरोधी क्षमता कम हुने भन्दै महामारी फैलिइरहेका बेला सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

तपाईको प्रतिक्रिया