Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

आज थपिएको २२४ संक्रमितमध्ये काठमाडौं उपत्यकाका ३८ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ३२ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २२४ थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया