Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

(Photo : Motoya Taguchi)

टोकियो  – जापानको राजधानी टोकियो मोटर शोमा प्रदर्शनमा राखिएको जापानी अटो निर्माता कम्पनी मित्सुबिसी मोटर्सको विद्युतीय कारको सामुन्ने रहेको कम्पनीको लोगोको सन् २०१९ को अक्टोबर २४ मा खिचिएको फाइल तस्वीर ।

मंगलवारको कारोबारमा मित्सुबिसीको शेयर मूल्य करीब १३ प्रतिशतले घटेर अहिलेसम्मकै न्यून विन्दुमा आएको छ । दक्षिणपूर्वी एशियाका मुख्य बजारमा त्रैमासिक विक्रीमा उच्च कमी आएको तथ्यांक सार्वजनिक भएसँगै कम्पनीको शीघ्र पुनर्बहाली हुनेमा शंका उत्पन्न भएपछि शेयर मूल्य दबाबमा आएको हो ।

मंगलवार कारोबारमा प्रतिकित्ता शेयर मूल्य १२ दशमलव ६ प्रतिशतले घटेर २३४ येनमा आएको थियो । यो सन् १९८८ मा शेयर सूचीकरण भएयतकै थोरै हो । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब आधाले घटिसकेको छ ।

चालू आवमा कम्पनीले १ खर्ब ४० अर्ब येन सञ्चालन बेहोर्ने अनुमान गरिएको छ । घाटाको यो आकार १९ वर्षयताकै उच्च हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया