Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८ जना, ललितपुरमा ४ जना र भक्तपुरमा १ जना गरी ५३ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा नेपालमा नेपालमा थप ३११ जनामा कोरोना पुष्टि भएको छ । आज भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो । असार १९ गते ७४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो ।

तपाईको प्रतिक्रिया