Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३९ थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ७५२ पुगेको छ । अहिलेसम्म निको भएर १३ हजार ७५४ जना डिस्चार्ज भएका छन् । सोमबारमात्रै ६२६ जना कोरोनालाई जितेर घर फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया