Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – रुसमा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । रुसको कोरोना भाइरस क्राइसिस रेस्पन्स सेन्टरले रुसमा पछिल्लो २४ घन्टामा ५ हजार ८११ जना संक्रमित भएका छन् । योसँगै रुसमा कुल संक्रमितको संख्या ८ लाख ८४९ पुगेको छ ।

त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा १५४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै रुसमा कुल १३ हजार ४६ जनाको मृत्यु भएको छ । त्यस्तै रुसमा अहिलेसम्म ५ लाख ८८ हजार ७७४ जना ठिक भएका छन् भने अहिले एक लाख ९९ हजार २९ सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो अपडेट अनुसार रुसमा ५३९ जनाको आइसियूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया