काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । एडीबी एसिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई यो रकम उपलब्ध गराउने निर्णय गरेको हो । जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टाइन सुधार तथा प्रभावकारी व्यवस्थापनमा खर्च हुनेछ ।
यसैगरी, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं संक्रमण नियन्त्रण सामग्री खरिदका लागि पनि अनुदान रकम खर्च गरिनेछ । यसअघि पनि एडीबीले स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न ३ करोड ६० लाख रुपैयाँ प्रदान गरेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ १७, २०७७
प्रकाशित समय: १४:३८:१७