Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कूल विनियोजन मध्ये चालु तर्फ रु. १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगत तर्फ रु. १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रहेको छ । त्यसैगरी वित्तीय व्यवस्था तर्फ रु. १६ करोड छ । बजेटमा कोभिड-१९ महामारी पहिचान, रोकथाम, नियन्त्रण र उपचारका लागि आवाश्यक सामग्री खरिद गर्न ७० करोड २७ लाख विनियोजन गरिएको छ ।

जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन ४५ करोड ५६ लाख बजेटको व्यवस्था गरिएको छ । जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले उल्लेख्य लगानीको व्यवस्थासहित निरन्तरता दिन ८० करोड ७४ लाख बजेट विनियोजन गरेको छ ।

बजेटको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया