Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – विद्युतीय कारनिर्माता टेस्ला छोटो समयका लागि भए पनि संसारकै धेरै मूल्यवान् कार कम्पनी बनेको छ। बुधबार कम्पनीको सेयर अहिलेसम्मकै उच्च वृद्धिपछि जापानी चर्चित कार निर्माता टोयोटालाई  टेस्लाले पछि पारेको हो।

टेस्ला चर्चित अर्बपति एलन मस्कको कम्पनी हो। कम्पनीको सेयर ७.६ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार डलर नाघेपछि १ दिनभित्रै १ खर्ब ८९ अर्ब डलरको बजार पुँजीकरण भएको हो।

गत केही महिनायता कम्पनीको सेयर उकालो लागिरहेको थियो। तर बुधबारको सेयर मूल्यवृद्धिपछि टोयोटा पनि पछि परेको हो। छोटै समयको लागि भए पनि टेस्लाले टोयोटालाई उछिन्न सफल भएको हो। टोयोटाको बुधबारको बजार पुँजीकरण १ खर्ब ८२ अर्ब डलरको थियो। ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

बुधबारको अप्रत्याशित अवस्थाले टोयोटालाई नम्बर १ कारमेकरबाट टेस्लाले पछि पार्न लामो समय कुर्नु नपर्ने देखिएको छ। अझ तीतो सत्य त १० वर्षअघि टोयोटाले टेस्लामा ५ करोड डलर लगानी समेत गरेको थियो। पछि उसले आफ्नो सेयर बेचेर नाफा आर्जन गरेको थियो।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया