Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई दिँदै आएको यातायात खर्च दोब्बर गर्ने भएको छ । स्वयंसेविकाहरुको निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता दिँदै अब यातायात खर्च दोब्बर बनाइने भएको हो ।

आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वयंसेविकाहरुलाई स्थानीय तहमा सरसफाइ, स्वास्थ्य सचेतनाको परिचालन गरिने बताए । हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया