Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – लिबियामा मृत्यु भएका एक नेपाली सेनाको शव लिन श्री एयरलायन्सको विमान ट्युनिसिया उडेको छ । अफ्रिकी मुलुक लिबियामा २१ दिनअघि हृदयघातबाट मृत्यु भएका नेपाली सेनाको शव लिन विमान बिहान ७ बजे ट्युनिसिया उडेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौंबाट उडेको यो विमान ओमानको मस्कट, इजिप्टको कायरो हुँदै बिहीबार बेलुकी ट्यनिसियाको राजधानी ट्य्निसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । यो चार्टर उडान संयुक्त राष्ट्रसंघको खर्चमा नेपाली सेनाले काठमाडौंबाट गराएको हो ।

लिबियामा रहेको संयुक्त राष्ट्र संघको सहायता मिसनमा खटिएका झापा मूल घर भएका एक जमदारको मे १ तारिख हृदयघातका कारण मृत्यु भएको थियो । ती सैनिकको शव बोकेर उक्त विमान शुक्रबार दिउँसो काठमाडौं फर्किने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया