Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीको कारणले कोही भोकै नमर्ने बताएकी छिन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले गरिबीको कारणले कोही भोकले नमर्ने र भोकै नपर्ने बताएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो,’ राष्ट्रपतिले भनिन् । गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था गर्ने भएको छ ।

विसं २०९९ मा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी सामाजिक र आर्थिक योजनाका कार्यक्रमहरु अगाडि बढाइएको छ । यस्तै २०८७ अगावै दीगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्नेमा सरकार दृढ रहेको राष्ट्रपतिले उल्लेख गरिन् ।

देशलाई कोरोना भाइरसमुक्त बनाउने सरकारको पहिलो प्राथमिकता भएको भन्दै राष्ट्रपति भण्डारीले यस महामारीबाट कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने सरकार दृढतापूर्वक लागेको बताइन् ।

तपाईको प्रतिक्रिया