Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – नेपालमा आज फेरी एकजनामा कोरोना भाइरस संक्रमण पोेजेटिभ भेटिएको छ ।

चैत्र ४ गते दोहाबाट काठमाडौ आएका व्यक्तिमा कारोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यो सँगै नेपाल कोरोना संक्रमण संख्या छैटौं हो। यसबारेमा थप जानकारी आउन बाँकी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया