Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार २२ वर्षीया ती युवती चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । बागलुङकी ती युवती क्‍यूआर ६५२ फ्लाइबाट आएकी हुन् ।

काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश हो । योसँगै नेपालमा कोभिड१९ बाट संक्रमितको संख्या पाँच पुगेको छ ।

तपाईको प्रतिक्रिया