काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले महासंकटबाट पार पाउन लकडाउन मात्र पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आफू कोरोना संक्रमण विरुद्धको लडाइँमा हरपल साथ रहेको बताउँदै थापाले कोरोना संक्रमण फैलन नदिन तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानआकार्षण गराएका हुन् । बुधबार ट्वीटरमा ट्वीट गर्दै थापाले हवाइ तथा स्थलमार्गबाट आएका हजारौं नागरिकको अभिलेख नभएकोले कोरोना परीक्षणको दायरा बढाउन आवश्यक भएको बताएका छन् ।
विदेशबाट आएकाहरु निर्वाध रुपमा हिडडुल गरिरहेकोले उनीहरुमध्ये एक जनामा मात्रै कोभिड-१९ पोजेटिभ देखिए त्यसले विकराल अवस्था ल्याउन सक्ने उनले बताएका छन् ।
हेर्नुहोस् पत्रको पूर्णपाठ :-
प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७६
प्रकाशित समय: १७:१७:०७