Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९)ले विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा रहेका छन् ।

चीनमा अहिलेसम्म ३०७० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा शनिबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४१ जना नयाँ संक्रमित फेला परेको पिपुल्स डेली चाइनाले जनाएको छ ।

शनिबारमात्रै चीनमा १५४३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चीनपछि सबैभन्दा बढी इटलीमा मृत्यु भएको छ । इटलीमा २३३ जनाको मृत्यु भइसकेको छ ।

इरानमा १४५ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा १७, फ्रान्समा १६, स्पेनमा १०, जापानमा ६, इराकमा ४ जनाको मृत्यु भएको छ भने अष्ट्रेलिया, बेलायत र हङकङमा दुई दुईजनाको मृत्यु भएको छ ।

त्यसैगरी स्वीट्जरल्यान्डमा एकजना, नेदरल्यान्डस, थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया