काठमाडौं – सरकारले माक्स र स्यानिटाइजर अभाव बढदै गएपछि भन्सारमा छुट दिने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र स्यानिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलसँगै अनुरोध गर्ने समेत जनाएको छ । अहिले बजारमा माक्स र स्यानिटाइजर चरम अभाव देखिएको छ । बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको र अब यसलाई निरन्तरता दिने जनाएको छ ।
बजारमा अहिले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन । मेडिकल माक्सको अभावसँगै कपडाको माक्स व्यापारीले समेत कालोबजारी सुरु गरिसकेको छन ।
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २३, २०७६
प्रकाशित समय: २२:१०:२६