Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली बजारमा केहि दिनयता सामान्य रुपमा घट्दै गएको सुनको भाउ फेरि बढ्न थालेको छ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा उतार चढाव आइरहेको छ ।

तपाईको प्रतिक्रिया