Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड-१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डाक्टर पेङ जियाङजिया जिल्लामा रहेको फस्ट पिपल्स हस्पिटलमा कार्यरत रहेका थिए । बिरामीको उपचारमा खटिएको बेला नै उनमा कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई जनवरी २५ मा अस्पताल भर्ना गरिएको थियो । यसअघि हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङ, कोरोना प्रकोपको चेतावनी दिने ३४ वर्षीय डाक्टर ली वेनलियाङ र वुहान अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको थियो ।

कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म कम्तीमा ७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएको छ । डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म चीनमा २२३६ र अन्य देशमा ११ गरी २२४७ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया