काठमाडौँ – स्याउ हामी सबैलाई मनपर्ने फल हो । तर स्याउ खाँदा हामीले सानो कुरामा ध्यान दिन सकेनौं भने यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ ।
स्याउको भित्री भागमा हुने दाना वा बीउमा साइनाइड नामको बिष हुन्छ । उक्त बिउमा एमेग्डलाइन हुन्छ जसले पेटमा पाचन प्रक्रियामा सघाउने एन्जाइमहरुसँग प्रतिक्रिया गरेर साइनाइड निकाल्दछ । प्राकृतिक रुपमा बिउको बोक्रा धेरै नै कडा हुन्छ, जसलाई फुटाउन गाह्रो हुन्छ ।
यदि तपाईले दाना नचपाईकन निल्नुभयो भने डराउनुपर्ने अवस्था हुँदैन । तर यसलाई चपाएर निलिएको अवस्थामा पेटमा साइनाइड निस्कन्छ । जसले तत्काल तपाईंको स्वास्थ्य बिगार्दछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०९, २०७६
प्रकाशित समय: १२:२१:४१