काठमाडौँ – चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो ।
शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानको एक अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका थिए । बच्चाको स्वासप्रस्वासमा समस्या देखिएको बताइएको छ ।
साथै आमा र शिशु दुबैलाई स्वास्थ्य निगरानीमा राखिएको छ । चीनमा अहिलेसम्म ५ सय ५० भन्दा धेरैको मृत्यु भइसकेको छ । २८ हजार भन्दा धेरै संक्रमित छन् ।
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस अहिलेसम्म विभिन्न २७ देशमा फैलिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रकाशित समय: १२:१३:४७