Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली बजारमा लगातार उकालो लागिरहेको सुन चाँदीको भाउ आज भने घटेको छ ।

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी तोलामा रु १० ले सस्तिएको हो ।

तपाईको प्रतिक्रिया