Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अत्यासलाग्दो रुपमा बढिरहेको सुन-चाँदीको भाउ नेपाली बजारमा आज भने घटेको छ ।

बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ७५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ बुधबार तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया