काठमाडौँ – यस्ता छन् हरियो केराउका फाइदाहरु..
– केराउ कोसाले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिलाउँछ ।
– मुटुरोगीका लागि हरियो केराउ कोसा लाभकारी हुन्छ । यसले मुटुसम्बन्धी विभिन्न समस्याबाट राहत दिलाउँछ ।
– शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि केराउ कोसाले मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ ।
– केराउ कोसाले शरीरको कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ ।
– केराउ कोसामा भिटामिन ए प्रसस्त हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, माघ ०८, २०७६
प्रकाशित समय: १२:५०:५५