Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – विश्व बैंकले नेपालको पुनर्निर्माणका लागि २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ)  ऋण सहायता दिने भएको छ।

१२ वैशाख ०७२ को भूकम्पपछि क्षतिग्रस्त थप ८६ हजार घरको पुनर्निर्माणका लागि विश्व बैंकले ऋण स्वीकृत गरेको हो।

विश्व बैंकले नेपालमा सञ्चालन गरिरहेको अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) परियोजनाको दोस्रो चरणका लागि ऋण सहायता दिन लागेको हो।

विश्व बैंकले यसअघि ९६ हजार घर पुनर्निर्माणका लागि सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया