शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – जापानी अधिकारीहरुले निसान मोटरका पूर्वमालिक कारोल्स घोस्नकी पत्नीविरुद्ध ‘इन्टरपोल वान्टेड’ सूचनाका लागि अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संस्था आईसिपिओसँग आग्रह गरेका छन् । यदी कारोलकी पत्नीविरुद्ध सूचना जारी भए उनीहरु लेबनन बाहिर जान पाउनबाट वञ्चित हुनेछन् । इन्टरपोलले यसअघि नै घोस्नका लागि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया