Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आठ सयले बढेर बुधबार सुन प्रतितोला बढेर ७२ हजार दुई सय रूपैयाँमा उक्लिएको छ । मंगलवार प्रतितोला मूल्य ७१ हजार ४ सय रूपैयाँ थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबारका लागि प्रतितोला चाँदीको मूल्य ८ सय ६५ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीमा १५ रूपैयाँले बढेको हो । मंगलवार चाँदीको मूल्य ८ सय ५० रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेका कारण स्थानीय बजारमा त्यसको प्रभाव परेको महासंघको भनाई छ ।

तपाईको प्रतिक्रिया