Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको जानकारी दिए । उनका अनुसार उपकप्तानको जिम्मेवारी युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । पारसको आधिकारिक राजीनामा दुई दिनअघिमात्र पाएको क्यानले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो । तर, खड्काले राजीनामा फिर्ता लिन अस्वीकार गरेपछि क्यानले नयाँ कप्तान तोकेको हो ।

केही साताअघि बसेको क्यान कार्यसमिति बैठकले कप्तानबारे निर्णय गर्न अध्यक्ष चतुरबहादुर चन्द। महासचिव अशोकनाथ प्याकुरेलगायत पदाधिकारीलाई अधिकार दिएको थियो । आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्टै कप्तान पारस खड्काले राजीनामाको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया