Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमडौं – पूर्वअर्थमन्त्री मधुकर शमसेर राणाको बुधबार ७८ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो करियरको सुरुवात सेडाबाट गरेका थिए ।

विगतमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र आर्थिक कुटनीति सम्बन्धी उच्च स्तरीय कार्यदलमा समेत रहेर काम गरिसकेका राणा नेपालका ख्यातिप्राप्त अर्थशास्त्री मध्येमा चिनिन्थे । उनी पछिल्लो समय साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा प्रोफेसरको रुपमा काम गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया