Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – चीनको हुवेयी राज्यअन्तर्गत वुहान शहरको युनियन अस्पतालमा ६६ दिन (२ महिना ३) दिन उमेरकी एक बालिकाको मुटुको सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रुईरुइ नाम गरिएकी ती बालिका मुटुको उपरेशन गरिएकी एसियाकै कम तौल तथा उमेर भएकी बालिकाको रुपमा लिइएको छ । उनको तौल ३ किलोग्राम रहेको जनाइएको छ । सर्जिकल टीमको नेतृत्व गरेका डाक्टर डोंग नियांगुका अनुसार एक ४ वर्षीय बालकको मुटु रुईरुइमा प्रत्यारोपण गरिएको हो । मुटु लिइएका ४ वर्षीय बालकको एक ठूलो भवनबाट खसेर मृत्यु भएको थियो ।

चिकित्सकहरुले मुटुको प्रत्यारोपण गरिए पछि हुने संक्रमणबाट रुईरुइ मुक्त रहेको जनाएका छन् । यद्यपि, उनको रेखदेखका लागि ३ महिनासम्म आईसीयूमा राखिने छ । यसअघि चीनमा नै एक ११३ दिनको उमेरका बालकको मुटुको प्रत्यारोपण गरिएको थियो । ती बालकको तौल ४.२५ किलो थियो ।

तपाईको प्रतिक्रिया