Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपाल वायुसेवा संचालक संघले आगामी दशैंको घटस्थापनाको दिन (१२ असोज) देखि कम्पनीको काउन्टरबाट टिकट काट्नेलाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यस्तो छुटको योजना ल्याइएको हो । संघको आज (२९ भदौ) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संघले दिएको जानकारी अनुसार १२ असोजदेखि १७ कात्तिकसम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउण्टरबाट टिकट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक) मा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया