काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक भएको छ। वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अंकित तीनवटा सिक्का मंगलबार सार्वजनिक गरिएको हो।
शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक टक्सार विभागले उनको तस्बिर अंकित सिक्का निष्काशन गरेको हो। ललितपुर महानगरको आग्रहमा राष्ट्र बैंकले रु १०० का १० हजार थान र चाँदीबाट बनेका १,००० का २५ हजार थान सिक्का निष्काशन गरेको हो। त्यसैगरी २५ सयको सिक्का १० हजार थान निष्काशन भएका छन्। ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र २५, २०७६
प्रकाशित समय: १०:५९:०७