Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपाली बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्दै गर्दा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडाैंस्थित चिनियाँ दूतावासका फर्स्ट सेक्रेटरी फाङ सोइलिङले भेट गरेका छन् ।

फाङले महानगरीय प्रहरी परिसर पुगेर पक्राउ परेका ६ जनालाई भेटेका हुन् । शनिबार राति र आइतबार गरी प्रहरीले ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्नहरुले गलत गरेको भए पनि चीनमा रहेका आफन्तलाई उनीहरुको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको फाङले बताए ।

उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएका काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया