काठमाडाैं – नेपाली बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्दै गर्दा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडाैंस्थित चिनियाँ दूतावासका फर्स्ट सेक्रेटरी फाङ सोइलिङले भेट गरेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फाङले महानगरीय प्रहरी परिसर पुगेर पक्राउ परेका ६ जनालाई भेटेका हुन् । शनिबार राति र आइतबार गरी प्रहरीले ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्नहरुले गलत गरेको भए पनि चीनमा रहेका आफन्तलाई उनीहरुको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको फाङले बताए ।
उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएका काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, भाद्र १६, २०७६
प्रकाशित समय: २०:४२:३६