Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – एक हप्तामा ७५० मिलीलिटर मदिरा सेवनबाट क्यान्सरको खतरा जति हुन्छ, त्यति नै खतरा एक हप्तामा दश सिगरेट पिउने महिला र पाँच सिगरेट पिउने पुरुषमा हुने गर्छ । बेलायतमा हालै क्यान्सरका लागि मदिरा वा चुराेट कुन बढी हानिकारक हुन्छ भनेर एक अध्ययन गरिएकाे थियाे ।

बेलायतका अध्ययनकर्ताहरु याे अध्ययन कम पिउने मानिसलाई स्वास्थ्यप्रति जागरुक गराउने तरिका हो भन्छन् । अनुसन्धानकर्ताले क्यान्सर रिसर्च युकेको क्यान्सरको खतरामा आधारित डेटाको प्रयोग गरेका थिए ।

विशेषज्ञहरु अधिकांश मदिरा पिउने मानिसलाई मदिराको तुलनामा सिगरेट पिउनु धेरै खतरनाक हुन सक्छ, यसले उनीहरुमा क्यान्सर हुने जोखिम बढाउने बताउँछन् ।

विशेषज्ञहरु एक हप्तामा १४ युनिटभन्दा बढी मदिरा नपिउन सल्लाह दिन्छन् । यो बियरको ६ प्वाइन्ट र ६ ग्लास वाइन बराबर हुन्छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया