काठमाडौँ – खानाका परिकारलाई स्वादिष्ट बनाउन खुर्सानीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात् अकबरे खुर्सानी लाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।
डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउँछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।
त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरू रहेका छन्ः
–मोटोपन घटाउँछ ।
–रगतमा चिनीको मात्रा घटाउँछ ।
–पिसावको विरामीलाई लाभदायक छ ।
–हाडजोर्नी लगाएतका दुखाई घटाउँछ ।
–विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
–थकाइ मेटाउँछ ।