Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अमेरिका–चीन व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकले ब्याज घटाउनु, कमजोर सेयर बजार, सुस्त जर्मन अर्थतन्त्र, अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध, जम्मु–कश्मीर विवाद जस्ता कारणले सुनको भाउ बढेको हो ।

तपाईको प्रतिक्रिया