काठमाडौँ – कयौँ मानिसहरुलाई के थाहा छ भने क्रोधले उनीहरुलाई समस्यामा पार्न सक्छ । तर, पनि उनीहरु रिसाउन छोड्दैनन् । झन् कोहीकोही त बारम्बार रिसाइरहेका हुन्छन् । यसले पनि उनीहरुलाई नै समस्यामा पारिरहेको हुन्छ ।
यदि कोही मान्छे बारम्बार रिसाउँछ भने उसले आफूसँग भएका कयोँ कुराहरु गुमाइरहेको हुन्छ । सबैभन्दा पहिले त सम्बन्धमा खटपट सुरु हुने कारण पनि बारम्बरा रिसाउनु हो । दोस्रो ठूलो नोक्सानी भनेको हाम्रो निष्ठा हो । सम्बन्धमा दरार आएपछि निष्ठामा पनि समस्या आउन सक्छ । त्यसपछि धेरै रिसाउने मानिसहरुलाई खासै धेरैले विश्वास गर्दैनन् । यसले पनि मानिसहरुलाई समस्यामा पारिरहेको हुन्छ ।
त्यसैले धेरै रिसाउनु भनेको ठिक कुरा होइन, मानिसले सक्दो कम रिसाएर आफूलाई स्थापित गर्ने क्रममा अगाडि बढ्नु पर्छ । रिसले आफैंलाई हानी गरिरहेको कुरा बिर्सनु हुँदैन ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६
प्रकाशित समय: १३:०१:४८