Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – हामी अनुभव तथा ज्ञानको अभावमा स-साना कुराहरुमा समेत धेरै वटा गल्तिहरु गरिरहेका हुन्छौं । त्यस्ता गल्ती घर भित्र अथवा घर बाहिर जहाँ पनि हुन सक्छन् । त्यस्ता गल्तिहरु साना पनि हुन सक्छन् भने ठूला पनि । जस्तो कि, भित्री बस्त्र धुने कुरा । भित्री बस्त्र सही तरीकाले नधुनु भनेको शरीरमा संक्रमणलाईर् निम्तो दिनु जस्तै हो ।

कोठाको तापमान बराबरको पानीमा भित्री बस्त्र धुनाले ब्याक्टेरिया र इन्फेक्सन बढ्छ । चिकित्सकहरुका अनुसार ६० डिग्री भन्दा कम तापमान भएको पानीले अण्डरवेयर अथवा पाइन्ट धुँदा ब्याक्टेरियाहरु नष्ट हुँदैनन् । जसले गर्दा तपाईंको भित्री बस्त्र संक्रमित हुनसक्छ र तपाईंको गोप्य अंग त्यसको सम्पर्कमा आएर तपाईं स्वयं नै संक्रमणको शिकार हुन सक्नु हुनेछ । ***

तपाईको प्रतिक्रिया