Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ । अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारीको टोलीले सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो ।

४४ वर्षीय पुरुषलाई २८ वर्षाीय ज्वाइँले कलेजो दान गरेको डा भण्डारीले बताए । कलेजो प्रत्यारोपणका लागि दिल्लीको फोर्टिस अस्पतालका वरिष्ठ सर्जन डा विवेक विजले सहयोग गरेका थिए ।

डेढ महिनाअघि पहिलो पटक शिक्षण अस्पतालमा सफल रुपमा कलेजो प्रत्यारोपण भएको थियो । ५५ वर्षाीय पदमबहादुर मल्ललाई ३३ वर्षीय छोरी पुर्नी शाहीले कलेजो दान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया