Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ । अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारीको टोलीले सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

४४ वर्षीय पुरुषलाई २८ वर्षाीय ज्वाइँले कलेजो दान गरेको डा भण्डारीले बताए । कलेजो प्रत्यारोपणका लागि दिल्लीको फोर्टिस अस्पतालका वरिष्ठ सर्जन डा विवेक विजले सहयोग गरेका थिए ।

डेढ महिनाअघि पहिलो पटक शिक्षण अस्पतालमा सफल रुपमा कलेजो प्रत्यारोपण भएको थियो । ५५ वर्षाीय पदमबहादुर मल्ललाई ३३ वर्षीय छोरी पुर्नी शाहीले कलेजो दान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया