आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – अभिनेता राजेश हमाल चलचित्र ‘प्रेमगीत ३’मा अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनको निर्माणमा बनेको सफल चलचित्र प्रेमगीतको तेस्रो सिरिजमा राजेश हमाल फाइनल भएका छन् । बुझिए अनुसार चलचित्रमा राजेश नायक प्रदिप खड्काको बुवाको भूमिका देखिनेछन् । आसुसेन ब्यानरबाट बन्न लागेको प्रेमगीत ३ मा प्रदीप फाइनल भइसकेका छन् भने हमालसँग चलचित्रको लागी यतिबेला टिमले कुरा गरिरहेको छ ।

तपाईको प्रतिक्रिया