आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – छोटो समयमा नै बलिउडमा निकै चर्चा कमाएकी हिरोइन हुन् जाह्नवी कपुर । बलिउडमा २०१८ मा फिल्म ‘धडक’ बाट डेब्यू गरेकी जाह्नवी कपुरले हिजो आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । जाह्नवी एक बायोपिक र करण जोहरको पीरियड फिल्म ‘तख्त’ मा अभिनय गरिरहेकी छन्। आमा श्रीदेवीको मृत्युपछि यो उनको दोस्रो जन्मदिन हो । गुंजन कारगिल युद्धको समयमा भारतीय वायुसेनाकी महिला पाइलट थिइन् । उनी भारतकी प्रथम महिला एयरफोर्स पाइलट हुन् । जाह्नवीको जन्म ६ मार्च १९९७ मा भएको थियो । हेर्नुहोस् जाह्नवीका १० तस्वीरहरु

 

तपाईको प्रतिक्रिया