काठमाडौं – फागुन ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक भएको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शनिवार राजधानीमा भइरहेको क्यान मेलामा कार्यक्रम गर्दै सयौँ दर्शकबिच गीत सार्वजनिक गरिएको थियो । ‘ज्याद्रै बस्यो दिल’ बोलको सार्वजनिक गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्री फिचरिङ छन् ।
गीतमा मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको छ भने रजिना रिमालको स्वर रहेको छ । विनोद पौडेलको निर्देशन रहेको चलचित्र बुलबुलमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छिन् ।
चलचित्रको कथा र पटकथा निर्देशक स्वयंमले लेखेका हुन् । अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।