Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भइसकेको छ । सुदूरपश्चिमका रवि ओडल नेपाल आइडलको विजेता बनिसकेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतिका लिएर जाने निर्णय गरेको थियो ।

नेपाल आइडल २ को पहिलो अन्तर्राष्ट्रिय सांगीतिक प्रस्तुति जापानमा हुँदै छ । कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल आइडलका टप ५ प्रतिस्पर्धी जापान पुगेका छन् ।  नेपाल आइडलका टप ५ प्रतिस्पर्धीसहितको टोली सोमबार बेलुका ८ बजेको उडानमा जापान गएकाे हाे ।

नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसँग कुरा गर्दै नेपाल आइडल २ का विजेता रवि ओड आमाको कुरामा निकै भावुक बनेका थिए । केही दिनअघि मात्रै रविकी आमाको करेन्ट लागेर निधन भएको थियो ।

तपाईको प्रतिक्रिया