Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – गोरखा चौतारीको प्रस्तुतीमा रहेकाे “रातो टुनि टारी खेत मुनि” बोलको गीत बजारमा आएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै चर्चित गीतहरु बजारमा ल्याउन क्रममा रहेको चौतारीले यो गीत सोमवार मात्र बजारमा ल्याएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गीतलाई काठमाडौंमा एक समारोहको आयोजना गरि विमोजन गरिएको हो । विमोजन कार्यक्रम गोर्खा चौतारी म्युजिक प्रा.लीका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्व र प्रमुख अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी रहनुभएकाे थियाे ।

संचारकर्मी चन्द्रमणी गौतमको संचालन रहेको सो कार्यक्रममा हरि बल्लभ नेपाल, सुदर्शन आचार्य , माधब थापा, बिष्णु तामाङ, उमा श्रेष्ठ, अमृत खाती लगायत अन्य कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गीतमा भिमसेन खतिवडाको शब्द र सङ्गीत रहेको छ भने किरण गौतमको थेगो, भिमसेन खतिवडा र राधिका ढकालको स्वर रहेको छ । गीतमा शंकर बिसिको निर्देशन, दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ । यस गीतको भिडियोमा शंकर विसी र बिनु शाक्यको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=WylEDEj_bx8

तपाईको प्रतिक्रिया