Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं –  सङ्गीतकार चेतन सापकोटाको सङ्गीत र गायक प्रमोद खरेलको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘एक भई जुटौँ नेपाली…’ बोलको गीतमा जेनु बस्नेतको शब्द रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चितवनको पर्यटकीय स्थलका दृश्यहरू समावेश गरिएको गीतमा सङ्गीतकार चेतन सापकोटा सहित प्रियङ्का भण्डारीको  साथमा स्थानीय  कलाकारहरू मिलन सुबेदी, धर्मेन्द्र बन , प्राध्यापक प्रेम रिमाल, डाक्टर भोजराज अधिकारी लगायतको अभिनय रहेको छ ।

सङ्गीतकार सापकोटा स्वयंमको निर्देशन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने विशाल भट्टको छायाङ्कन रहेको छ ।

तपाईको प्रतिक्रिया