Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं –  बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन् । उनको यो पहिरनको अहिले सर्वत्र चर्चा छ ।

प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् ।

उनको यो पहिरनमा बीस लाखवटा सितारा जडित थियो । यो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए । उनको यो पहिरनले सबैको ध्यान खिच्यो । अहिले इन्टरनेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन् ।

धेरै ठूलो भएकाले उनको त्यो पहिरन बोक्न अरु मानिसको पनि सहयोगको आवश्यकता परेको थियो ।

पिपल म्यागजिनसँग कुराकानी गर्दै प्रियंकाले आफ्नो विवाह धार्मिक मिश्रण भएको प्रतिक्रिया दिएकी छिन् । उनीहरुले पहिला हिन्दु र पछि इसाई संस्कृति अनुसार विवाह गरेका थिए ।

इसाई परम्परा अनुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया